Friday, 17 July 2009

बरै भन्ने कस्ले ...............

बरै भन्ने कस्ले .............. दिलिप योन्जन अस्टिन, अमेरिका तिमी बिना बाँचु भन्दा,कुरा काट्छ सबले एउटै मुटु दुइटा हुदा, बरै भन्ने कस्ले। कसम यियो सात जन्मको,धोका दिइस भन्छे तिमी बिना मर्छु भन्दा, नाटक गरे रे मैले मलाई दुख्दा रुन्थी पैले,हासी हिड्छे अहिले एउटै मुटु दुइटा हुदा, बरै भन्ने कस्ले। तिमी मर्दा म नि मर्छु, गर्थी रोई बाचा एक्लो भए साथ माग्दा, हा हा हास्छे आजा दुख पिडा बाड्छु भन्नेले,काडामा उनी अहिले एउटै मुटु दुइटा हुदा, बरै भन्ने कस्ले।