यति नेपाली एशोसियसनले स्थापना गरेको यति वेलफियरले लण्डनमा घरकिनेको छ । नेपाली समाजका लागि खुशीको कुरा हो । हिजो वेलायतका लागि राजदुत मुरारी राज शर्माले भवन उद्धघाटन गरेका थिए । तर संस्थापन पक्षका भनिएका यति नेपाली एशोसियसनका कोही पदाधिकारी पनि कार्यक्रममा गएनन । एसोसियसन र वेलफियर बिचमा रहेको सैद्धान्तिक बिवाद भएर नै नगएका हुन सक्छन । एसोसियनका अध्यक्ष ब्यक्तिगधात काममा ब्यस्त भएकाले नगएका रहेछन । तर एक लाख चन्दा दिने चन्दादाताहरुले पनि त्यो कार्यक्रममा जान तेति चासो देखाएनछन । कार्यक्रममा बरु २३ औ कार्यसमितिको निर्वाचनमा नराम्रो पराजय खाएर धाधली भयो भनेर कुर्लर्नेहरुको उपस्थिती देखीयो । चुनाव धाधली भयो भनेर होल्ला गर्ने समाज बिरोधीहरुलाई वेलफीयरले उचालेको हो भन्ने कुराको प्रमाणीत भएको हो की यो उपस्थितीले । डा राधब धितालले स्थापन पक्षलाई पकाएर वा रिजायर कार्यक्रममा लैजान नसक्नु र संस्थापक्षका बिरोधीहरुलाई लिएर जादा कै डासापलाई अवजस त आउदैन ? २३ औ कार्यसमिति अहिलेको संस्थापन पक्षको रुपमा मानिन्छ र यहि संस्थापन पक्षले स्थापना गरेको थियो यति लण्डन वेलफियर सोसाइटी । किन आफैले जन्माएको संस्थालाई आफ्नोबाटोमा लिएर जान सकेन होला संस्थापन पक्षले । यो संस्थापन पक्षको कमजोरी हो वा वेलफियरको अहमपन हो के अव वेलायतबासी नेपालीले यसको उत्तर नखोज्लान र ?

Test
ReplyDeleteThis is my first Blog i am just testing
ReplyDeleteThis test comment
ReplyDelete